स्वास्थ्य व्यवसायीको नाम दर्ता प्रक्रिया (Instruction To Apply)
नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षाको लागि निम्न अनुसारको कागजातहरु पेश गर्नु पर्ने छ ।
- रु ३०००/– परिषदको खाता संचालन भएको बैकहरुमा र खल्ती APP बाट तिरेको भौचरको Screen Short को बैक भौचर ।
- पासर्पोट साईजको फोटो Scan गरेर Submit गर्ने ।
- नागरिकताको दुबै साईडको Original Scan गरेर Submit गर्ने ।
- आफनो हस्ताक्षरको Scan गरेर Submit गर्ने ।
- एस.एल.सीको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
- टि.एस.एल.सीको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
- प्रमाणपत्र तहको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
- स्नातक तहको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
- स्नातकोत्तर तहको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
- यदी नेपाल बाहिर अध्ययन गरी परिषदमा नाम दर्ता गर्नको लागि सम्बन्धित बिश्वबिद्यालयले Regular Study Letter or Attendance certificate बनाई Original Scan गरेर Submit गर्ने ।
- परिषदले माग गरेको सम्पूर्ण योग्यताको प्रमाणपत्रहरु एकल दस्तु भित्र जारी भएको हुनु पर्ने ।
- परिषद्मा माथिल्लो तहमा नाम दर्ता गर्न योग्य आवेदकहरुले सो भन्दा तल्लो तहमा परिषद्मा नाम दर्ता हुने बिषय अध्ययन गरेको भएमा आवेदकले तल्लो तहको नाम दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने छ ।
- नेपाल बाहिर अध्ययन गरेको बिद्यार्थीहरुले NHPC / MEC को अध्ययन सहमति पत्र को Original Scan गरेर Submit गर्ने । र अध्ययन सहमति नभए वा अध्ययन पश्चात लिईएको भए परिषदको नियम अनुसार जरिवाना तिर्नु पर्ने ।
- नेपाल बाहिर अध्ययन गरेको बिद्यार्थीहरुको आफुले अध्ययन गरेको बिषयको समकक्षताको प्रमाणपत्र Original Scan गरेर Submit गर्ने ।
- तृतिय (टि.एस.एल.सी) तहमा दर्ता गर्नको लागि रु ७५०/– को परिषदको खाता संचालन भएको बैकहरुमा र खल्ती APP बाट तिरेको भौचरको Screen Short को बैक भौचर ।
IT Support (10am - 5pm) : +977-9767479525
Phone: 977-1-4373118, 1-4375079
Email: admin@nhpc.gov.np
P.O. Box No.: 213213