Nepal Health Professional Council

नेपाल स्वास्थ्य व्यवसायी परिषद

स्वास्थ्य व्यवसायीको नाम दर्ता प्रक्रिया (Instruction To Apply)

नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षाको लागि निम्न अनुसारको कागजातहरु पेश गर्नु पर्ने छ ।
  • रु ३०००/– परिषदको खाता संचालन भएको बैकहरुमा र खल्ती APP बाट तिरेको भौचरको Screen Short को बैक भौचर ।
  • पासर्पोट साईजको फोटो Scan गरेर Submit गर्ने ।
  • नागरिकताको दुबै साईडको Original Scan गरेर Submit गर्ने ।
  • आफनो हस्ताक्षरको Scan गरेर Submit गर्ने ।
  • एस.एल.सीको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
  • टि.एस.एल.सीको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
  • प्रमाणपत्र तहको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
  • स्नातक तहको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
  • स्नातकोत्तर तहको मार्कसिट, चारित्रिक प्रमाणपत्र र Provisional Certificate र प्रयोगात्मक अभ्यासको प्रमाणपत्रहरु Original Scan गरेर Submit गर्ने ।
  • यदी नेपाल बाहिर अध्ययन गरी परिषदमा नाम दर्ता गर्नको लागि सम्बन्धित बिश्वबिद्यालयले Regular Study Letter or Attendance certificate बनाई Original Scan गरेर Submit गर्ने ।
  • परिषदले माग गरेको सम्पूर्ण योग्यताको प्रमाणपत्रहरु एकल दस्तु भित्र जारी भएको हुनु पर्ने ।
  • परिषद्मा माथिल्लो तहमा नाम दर्ता गर्न योग्य आवेदकहरुले सो भन्दा तल्लो तहमा परिषद्मा नाम दर्ता हुने बिषय अध्ययन गरेको भएमा आवेदकले तल्लो तहको नाम दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने छ ।
  • नेपाल बाहिर अध्ययन गरेको बिद्यार्थीहरुले NHPC / MEC को अध्ययन सहमति पत्र को Original Scan गरेर Submit गर्ने । र अध्ययन सहमति नभए वा अध्ययन पश्चात लिईएको भए परिषदको नियम अनुसार जरिवाना तिर्नु पर्ने ।
  • नेपाल बाहिर अध्ययन गरेको बिद्यार्थीहरुको आफुले अध्ययन गरेको बिषयको समकक्षताको प्रमाणपत्र Original Scan गरेर Submit गर्ने ।
  • तृतिय (टि.एस.एल.सी) तहमा दर्ता गर्नको लागि रु ७५०/– को परिषदको खाता संचालन भएको बैकहरुमा र खल्ती APP बाट तिरेको भौचरको Screen Short को बैक भौचर ।

IT Support (10am - 5pm) : +977-9767479525
Phone: 977-1-4373118, 1-4375079
Email: admin@nhpc.gov.np
P.O. Box No.: 213213